• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराही सिमेन्टको  चुनढुंगा खानीमा मजदुरद्वारा  बन्द




केदार परियार

बंगलाचुली । घोराही सिमेन्ट इन्डष्टीको चुनढुंगा उत्खनन बंगलाचुली गाउँपालिका वडा नम्बर ३ र ४ तापामा काम गर्ने मजदुरले खानी बन्द गरेको छन् ।

उक्त चुनढुंगा खानीमा काम गर्ने मजदुरलाई  बिचल्ली बनाएको मजदुरले  बताए  महिना १० दिन मात्र काम लगाउनेगरेको मजदुर आनाराम बिकले बताए । उनी बिकले १० दिन मात्र काम दिदा आफुहरु बाहिर गयर काम गर्ने अवस्था पनि छैन र आर्थिकरुपमा पनि समस्या परेको गुनासो सुनाए ।

धेरै पटक कम्पनी सामु माग राख्दा पनि सुनाई नभएपछि माघ २६ गते देखि उत्खनन काम पुर्ण रुपले बन्द गरेको समेत बताए हाम्रो माग पूरा महिना काम गर्न पाउन पर्छ भने त्यो माग पूरा नभए सम्म हामिले बन्द गर्ने अर्का मजदुर भिमनिध तिवारीले बताए ।

उक्त चुनढुंगा उत्खनन खानीमा ३५ जना मजदुर रहेको छ्न।

Facebook Comments