• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
द किंग लाउन्जमा आज गायक कृष्ण रेउले र गायिका सिर्जना खत्रीको धमाकेदार प्रस्तुती रहने




दाङ, । घोराहीको तुलसिपुर चोकमा रहेको द किंग लाउन्ज एण्ड बारमा आज  चर्चित गायक कृष्ण रेउले र चर्चित गायिका श्रीजन खत्री (हाउडेमाया)को धमाकेदार प्रस्तुती रहने द किंग लाउन्जकी सन्चालिका हुकुमा रोकाले जानकारी दिनु भयो ।

गाउँमा हल्ला चल्यो,आज गाउँमा, साइली लगायत कृष्ण रेउलेका चर्चित गित हुन भने घण्टा जस्तो लभ, मेरो एक्सको छम्मा लगायतका चर्चित गितका गायिका रहेकी छिन खत्री ।

आज बेलुकी ६ बजेदेखी राति ११ बजेसम्म चल्ने लाइभ म्युजिक कार्यक्रमको प्रवेश निशुल्क रहेको समेत सन्चालिका हुकुमा रोकाले जानकारी दिनु भयो । साथै टिकट काटेर हेर्नू पर्ने कलाकारलाई निशुल्क हेर्नू पाउनुका साथै दंगालीहरुलाई भरपुर मनोरन्जन दिनका लागि बेलुका सबैजनालाई द किंग लाउन्जमा आमन्त्रित गर्नु भएको छ ।

Facebook Comments