दाङ । दाङको तुलसीपुरमा मुख्य बजारमै रहेको न्यू नेपाल सुनचाँदी पसलमा आगलागी भएको छ।
आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाको दमकल पुगेको प्रहरीले जनाएको छ।
तर आगो नियन्त्रणमा आउन सकेको छैन। आगलागी भएको घरमा राष्ट्रिय वाणिज्य बैंकसमेत रहेको छ।
विस्तृत विवरण आउन बाँकी रहेको छ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
