• २ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
भूमिका गिरीको भोलि बाह्रकुने दहमा प्रस्तुति रहने




दाङ । ‘स्टेज क्वीन’को रुपमा आफूलाई स्थापित गर्न सफल गायिका भूमिका गिरीको माघ १ गते अर्थात भोली सोमबार बाह्रकुने दहमा हुन लागेको माघी विशेष सांस्कृतिक कार्यक्रममा प्रस्तुति रहने भएको छ ।

नेपाल मगर सांस्कृतिक संघ घोराही, दाङको आयोजनामा हुन लागेको माघी विशेष सांस्कृतिक कार्यक्रममा भुमिका गिरी सहित सर्मिला रायमाझी, अस्मिता पुरी, रोशन रत्गैंया, पुष्पा शर्मा, प्रेम शर्मालगातका कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ साथै उक्त सांस्कृतिक कार्यक्रममा नेपाल मगर सांस्कृतिक संघको बेजोड प्रस्तुति हुने समेत आयोजकले बताएको छ ।

Facebook Comments