• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी) जनकल्याण मावि शान्तिनगरको अध्यक्षमा राधिका




तुलसीपुर । अखिल (क्रान्तिकारी) श्री जनकल्याण मावि शान्तिनगर – २ सिमसुन्दरपुरमा विद्यार्थी भेला, प्रशिक्षण तथा सम्मेलन सम्पन्न भएको छ ।

भेलाले राधिका जैसीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा सलिजा खतुन,मेनुका खड्का र प्रदीप ओली, सचिबमा करण शेर्पाइली, सहसचिवमा शेक सजिना खातुन र सुशीला बुढामगर, कोषाध्यक्षमा शर्मिला राम्जाली मगर चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा शितल बुढामगर,पुजा राना,पबित्रा ओलि,वसन्त भण्डारी,सबिता केसी, निर्मला केसी,कल्पना मगर, कल्पना खाम्चा, इश्वरि ओली, अस्मिता थापा , सुश्मिता नेपाली चयन भएका हुन् ।

अखिल (क्रान्तिकारी) नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय समितिका प्रमुख सचिब अभय प्रताब चौबेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अखिल (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महरा, संगठनका जिल्ला कार्यालय सदस्य गोबिन्द मल्ल, संगठनका नेता पुष्पराज न्यौपानेले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको सन्चालन संगठनका तुलसीपुर संयोजक बोधराज विश्वकर्माले गर्नु भएको थियो ।

Facebook Comments