• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङ उवासंघद्वारा ब्याबसायिक सुरक्षा काेष रकम प्रदान




दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघमा आवद्ध व्यवसायीलाई प्रदान गरिने सामाजिक व्यावसायिक सुरक्षा कोष रकम घोराही उपमहानगरपालिका १५ बैंकक रोडमा श्री गणेश फेन्सीको संचालक मृत्यु भएपछि आज बुधबार परिवारलाई रकम हस्तान्तरण गरिएको छ।

व्यवसायीलाई प्रदान गरिने सामाजिक व्यावसायिक सुरक्षा कोषबाट रु. २५ हजार श्रीमती रमा श्रेष्ठ र छाेरा सुशील श्रेष्ठलाई अध्यक्ष बसन्त जाेशी, वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ, महासचिव महेन्द्र बुढाथोकी, सचिव विकास वली, काेषाध्यक्ष जगत आचार्य, सहकाेषाध्यक्ष माधव खनाल, बस्तुगत सदस्य बिष्णु रिजाल र वाणिज्य सदस्यहरु निमबहादुर बुढाथोकी ,पुष्कर राज न्याैपानेको सहभागितामा प्रदान गरिएको थियो ।

श्रेष्ठ परिवारलाई किरिया खर्चमा केही राहत होस् भन्ने उद्देश्यले संस्थाबाट रकम प्रदान गरिएको अध्यक्ष जोशीले बताए ।

Facebook Comments