• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङदेखि एसिसहितको दिवा बस सेवा सुरु




दाङ । राप्ती यातायात सेवा प्रालिद्वारा एसि सहितका स्तरीय दिवा बस सेवा सुरु गरेको छ।

मंगलबार एक कार्यक्रमका बिच प्रालिका अध्यक्ष सुरेश हमालले रिवन काटेर एकैसाथ चारवटा दाङ-काठमाण्डौ दिवा बसको शुभारम्भ गर्नुभएको हो ।

डिलक्स र आरामदायि सिटहरु रहेका बसहरुमा यात्रा गर्दा चिसो मौसममा हिटर र गर्मि समयमा एसिको सुविधा रहेको छ ।

यस अघि स्तरिय एसि र डिलक्स सहितका रात्री बस सेवा सुरु गरेको प्रालिले यात्रुहरुको माग र सुबिधाका लागि दिवा बस सेवा सुरु गरेको अध्यक्ष हमालले जानकारी दिनुभयो ।

यस क्षेत्रको सबैभन्दा पुरानो र स्थापित  तत्कालीन राप्ति समिति रुपान्त्रण हुदै प्रालि सम्म आईपुग्दा आफ्ना सेवाहरुपनि बिस्तार गर्दै आएका छौ अध्यक्ष हमालले भन्नुभयो”।

Facebook Comments