• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश स्तरीय कोडिङ एमिसन प्रतियोगितामा राजविद्या प्रथम




दाङ ।लुम्बिनी प्रदेश स्तरीय कोडिङ एमिसन प्रतियोगितामा दाङको राजविद्या पाठशाला प्रथम भएको छ ।

डिजी स्कुलको आयोजनामा ब्टवलमा भएको प्रतियोगितामा राजविद्या पाठशालाका अनुष रावत प्रथम भएका हुन् ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका ४८ जना विद्यार्थीहरु सहभागी रहेका थिए । प्रतियोगिता कम्प्युटर विज्ञिानसँग सम्बन्धित रहेको थियो । प्रतियोगितामा एनिमेसन, पाइथन र गेम क्रेसनका लागि कक्षा ५देखि ७ सम्मका विद्यार्थीहरुलाई सहभागी गराइएको थियो ।

डिजी स्कुलले विद्यालयको सहकार्यमा कम्प्युटर शिक्षाका विषयमा सहकार्य गर्दै आएको छ । कार्यक्रम गत आइतबार बुटवलको न्यु होइराजन इङ्लिस बोर्डिङ स्कुलमा सम्पन्न भएको थियो ।

Facebook Comments