• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल उद्योग व्यापार महासङ्घ घोराहीको अध्यक्षमा बुढाथोकी




दाङ।नेपाल उद्योग व्यापार महासंघ घोराहीको अध्यक्षमा युवा व्यावसायी महेन्द्र बुढाथोकी चयन भएका छन ।

महासंघको घोराहीमा सम्पन्न तेश्रो अधिवेशनले बुढाथोकीको अध्यक्षतामा नगर कार्य समिति चयन गरेको हो ।

जसको उद्योग उपाध्यक्षमा खड्कसिंह पुन , वाणिज्य उपाध्यक्षमा शालिकराम आचार्य ,महासचिवमा विकास ओली , कोषाध्यक्षमा माधव पोख्रेल र अन्य सदस्यहरु चयन भएका छन् ।
महासंघका नगर अध्यक्ष नारदमणी पोख्रेलको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अथिति नेकपा माओवादी केन्द्र घोराहीका अभियान संयोजक गुनेन्द्र घर्ती रहेका थिए ।

Facebook Comments