• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सुनौलो विहानी टोल विकास संस्थाको अध्यक्षमा पन्त




घोराही, १४ पुस । घोराही उपमहानगरपालिका १८ नवलपुरस्थित सुनौलो विहानी टोल विकास संस्थाको अध्यक्षमा चन्द्रराज पन्त चयन हुनुभएको छ । संस्थाको साधारणसभाले पन्तको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा हिमा पोख्रेल, सचिव बिमला पोख्रेल, कोषाध्यक्ष पुष्प ओली, उपकोषाध्यक्ष शोभाराम पुन र सदस्यहरु पदम पोख्रेल चयन हुनुुभएको छ । आगामी बैठकले बाँकी सदस्य चयन गर्ने निर्णय भएको छ ।

निवर्तमान अध्यक्ष सूर्यचन्द्र रानाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Facebook Comments