• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी) अम्बिकेस्वरी क्याम्पसको अध्यक्षमा सन्जय चयन




दाङ ।अखिल (क्रान्तिकारी) अम्बिकेस्वरी क्याम्पस घोराहीको पाचौं इकाई सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सन्जय केसीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरेको छ ।

जसको उपाध्यक्षहरुमा सक्सेस न्यौपानी , दिना भन्डारी , सचिबमा विशाल बुढाथोकी , सह सचिबहरुमा आकाँक्षा पाठक , धनमाला गिरि , कोषाध्यक्षमा सुस्मिता लामिछाने सदस्यहरुमा अनिशा भुसाल , फिरोज चौधरी,बिबेक सुवेदी , टार्जन आचार्य ,हेमराज कालाथोकी , रोशनी धिताल , श्रवन चौधरी, अनिता केसि रहनु भएको छ ।

अखिल (क्रान्तिकारी) दाङ् जिल्ला कार्यालय सदस्य गोबिन्द कुमार मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती इन्जिनियरीङ कलेज इकाई अध्यक्ष लोकेन्द्र डांगी ,नगर समिती संयोजक बिकास लम्साल , महेन्द्र बहुमुखी क्याम्पस इकाई अध्यक्ष प्रसान्त पोख्रेलले मन्तब्य राख्नु भएको थियो ।

Facebook Comments