• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कांग्रेस रुन्टीगढीले वडा सम्मेलन गर्ने




कमल खड्का
होलेरी । नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका रोल्पाले वडा सम्मेलन गर्ने भएको छ ।

नेपाली काङ्ग्रेसको विद्यान अनुसार प्रत्येक वर्ष गर्नुपर्ने सम्मेलन यस वर्ष पनि गर्न लागेको नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका सचिवालयले जानकारी दिएको छ।

वडा नम्बर ४ बाहेक अन्य ८ वटै वडाहरुमा पौष १४ र १५ गते वडा सम्मेलन हुँदैछ । वडा सम्मेलन गरि सकेपछि नेपाली काङ्ग्रेसको रुन्टीगढी गाउँपालिका कार्यसमितिको बैठक बस्ने भएको छ।

बैठक पौष २२ गते बिहान ११ बजे पार्टी कार्यालय होलेरीमा बस्ने भएको सचिवालयले जनाएको छ ।

Facebook Comments