• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुङग्रीको एक गाेठमा आगलागी  हुँदा धनजनकाे क्षति




खुमबहादुर सुनार
लिवाङ ।  राेल्पा जिल्ला लुङग्री गाउँपालिका वडा नम्बर ५ अमिले खर्क निवासी श्यमलाल परियारकाे घर नजिकै गाेठमा आगलागी हुँदा धनजनको क्षति भएको स्थानीयले जानकारी दिएका छन् ।

उक्त गाेठमा एउटा गाई जलेर गम्भीर घाइते भएको छ भने  लत्ताकपडा , खर, पराल, काठ लगाएत बस्तु भाउँकाे लागि राखे अन्य , दरम , लगायत ३० / ४० हजारकाे धनजनको क्षति भएको छ । निजकाे आफ्नाे नातिले खाना पाउँछु भनेर खेल्ने क्रममा   केही हावा लागेर आगाे लागेकाे निज परियारले बताएका हुन् ।

वर्ष ५० श्यामलाल परियारले आगाे एकलै आगाे निवाउन खाेज्दा केही काठका टुक्राले टाउमा लाग्दा घाइते भएपछि निज परियारलाई इलाका स्वास्थ्य कार्यालय सुलिचाैर पठाएको छ ।

आगाेलाई विभिन्न आमा समूह , युवा क्लब , समाजसेवी , बुद्धिजीवी ,जनप्रतिनिधि लगाएको उपस्थितिमा आगाे तत्कालै निरणतन गरेपछि घरमा आगाे लाग्नेबाट बचाउन सकिएको  थरकाेत स्वास्थ्य आमा समूहसी अध्यक्ष लिला थापा घर्तीले जानकारी दिनुभएको हो ।

Facebook Comments