• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फ्रेन्ड्स वेल फेयर फण्ड र पत्रकार महासंघ दाङबीच मैत्रीपूर्ण फुटबल हुने




दाङ । फ्रेन्ड्स वेल फेयर फण्ड घोराहीको तेस्रो साधारणसभा अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखासंग मैत्रीपूर्ण फुटबल प्रतियोगीता हुने भएको छ।

ढिकपुर खेल मैदानमा भोलि सनिवार बिहान ७: ३० बजे हुने जानकारी गराउदै फ्रेन्ड्स वेल फेयर फण्ड र नेपाल पत्रकार महासंघ दाङ शाखामा आबद्ध सम्पुर्णलाई मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी हुन सचिव पुरन सोति मगरले अनुरोध गरेका छन् ।

फ्रेन्ड्स वेल फेयर फण्डको हरेक बर्ष विभिन्न काम गर्दै मनाउदै आएको र यस बर्ष फुटबल प्रतियोगिता राखेको फण्ड्का का। अध्यक्ष नविल कुमार वलीले बताए साथै का। अध्यक्ष वलीले खेलले सद्भाव र भाइचाराको सम्बन्ध गराउने माध्यमका रुपमा रहेको र खेलले सबैलाई मिलन गराउने भन्दै मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको समेत बताए ।

Facebook Comments