• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सरस्वतीको कप्तानीमा लुम्बिनीको टिम घोषणा




दाङ । प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताका लागि सरस्वती जिएमको कप्तानीमा लुम्बिनी प्रदेशले टिम घोषणा गरेको छ ।

पुस ५ गतेदेखि काठमाडौंमा हुन लागेको पहिलो पटक राउण्ड रोविनका आधारमा हुने प्रधानमन्त्री कपका लागि जिएमको कप्तानीमा लुम्बिनीले १४ सदस्यीय टोली घोषणा गरेको छ ।

लुम्बिनीको टिम :

सरस्वती जिएम(कप्तान), कृतिका मरासिनी ( उप- कप्तान ) लक्ष्मी  चौधरी, मधु डिसि, सर्मिला रोका, कमला जिएम, सुस्मिता भुसाल, आश्मा पुलामी ,   कृति अधिकारी, रन्जु श्रेष्ठ, सुस्मिता बजगाइँ, चमेली चौधरी, मनिसा राना, सरस्वती पुन

वैकल्पिक :
साक्षी भण्डारी , दिपा कुवर, जिग्यारा थापा,
स्वस्तिका बजगाइँ

Facebook Comments