• १६ बैशाख २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
निलसागर सेवा आश्रम दाङद्वारा भालुवाङबाट २ जना सडक सहयाेगापेक्षी मानवकाे उद्धार




तुल बहादुर कवँर मगर
दाङ । निलसागर सेवा आश्रम दाङ द्वारा राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ क्षेत्रबाट २ जना सडक सहयाेगापेक्षी मानवकाे उद्धार गरिएको छ।

आश्रमले साेमबर दिउँसो उनीहरूलाई प्रहरीको सहयोगमा उद्धार गरेको हाे।

उद्वार गरिएका ६० वर्ष भन्दा माथिका एक नेपालीसहित २ जना पुरुष रहेका छन्।

उनीहरूलाई उद्वार गरि आश्रमको कार्यालय राप्ती गाउँपालिका-८ पिपरीमा राखिएको आश्रमका कार्यवाहक अध्यक्ष गरिबु चाैधरीले जानकारी दिनुभयो ।

आश्रममा अहिले ५ महिलासहित २८ जना सडक सहयाेगापेक्षी मानवहरु रहेका छन् ।

Facebook Comments