• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाेस्राे घाेराही नगर प्याब्सन रनिङ सिल्ड हुँदै




दाङ ।घाेराही नगर प्याब्सनकाे आयाेजनामा दाेस्राे घाेराही नगर प्याब्सन रनिङ सिल्ड आगामी पुस ७, ८ र ९ गते हुने भएकाे छ ।

आज शुक्रबार बसेकाे घाेराही नगर प्याब्सनकाे बैठकले दाेस्राे घाेराही नगर प्याब्सन रनिङ सिल्ड आगामी पुस ७, ८ र ९ गते हुने निर्णय गरेकाे हाे ।

रनिङ सिल्डमा प्राथमिक तहदेखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई सहभागी गराउने उद्देश्यका साथ खेलकुदका विधा समेटिएको अध्यक्ष बीरेन्द्र चन्दले जानकारी दिएका छन् ।

साथै आज बसेकाे बैठकले घाेराही नगर प्याब्सनकाे कार्यसमितिमा रिक्त रहेकाे सदस्य पदमा रमना पाठशालाका प्रिन्सिपल विष्णु हमाललाई मनाेनित गरेकाे छ ।

Facebook Comments