• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीको पर्यटकीय स्थलमा आयोजना गरिएको बृहत भैलो महोत्सव (फोटोफिचर)




बंगलाचुली । दाङको बंगलाचुली गाउँपालिकाले स्थानीय कला संस्कृति संरक्षणका लागि बंगलाचुलीको पर्यटकीय स्थल बंगलाचुलीमा बृहत भैलो महोत्सव आयोजना गरेको थियो । पालिकाले स्थानीय कला संस्कृति संरक्षण गर्ने उद्देश्यले बिहीबार एक दिनका लागि बृहत भैलो महोत्सवको आयोजना गरेको हो ।उक्त बृहत भैलो महोत्सवको उदघाटन‌ संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्नुभएको हो ।

फोटो : हिमाल महराNo description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

Facebook Comments