बंगलाचुली । दाङको बंगलाचुली गाउँपालिकाले स्थानीय कला संस्कृति संरक्षणका लागि बंगलाचुलीको पर्यटकीय स्थल बंगलाचुलीमा बृहत भैलो महोत्सव आयोजना गरेको थियो । पालिकाले स्थानीय कला संस्कृति संरक्षण गर्ने उद्देश्यले बिहीबार एक दिनका लागि बृहत भैलो महोत्सवको आयोजना गरेको हो ।उक्त बृहत भैलो महोत्सवको उदघाटन संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गर्नुभएको हो ।
फोटो : हिमाल महरा
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।