• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लमहीमा रनवे ब्याग्स एण्ड कस्मेटिक एसाेसिरिज




लमही। देउखुरीको लमहीमा रनवे ब्याग्स एण्ड कस्मेटिक एसाेसिरिज पसल उद्घाटन भएको छ ।

नयाँ व्यवस्थापनका साथ संचालनमा आएको पसलको उद्घाटन देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले गर्नु भएको हो ।

त्यस्तै उक्त पसलको उद्घाटन गर्दै अध्यक्ष ठकुरीले पछिल्लो समय महिलाहरु उद्यमशील बन्दै गएको बताउँदै आर्थिक रुपमा बलियो हुनका लागि कुनै न कुनै उद्यम गर्नुको बिकल्प नभएको बताउनु भयो ।यस्तै उक्त पसललाई उद्घाटन गर्दै अध्यक्ष ठकुरीले उदेश्य अनुसार पसल संचालन गर्न आग्रह गर्दै सफलताको शुभकामना दिनु भएको थियो । उक्त पसल लमही नगरपालिका वडा नम्बर ५ लमही बजारमा पसलका संचालिका एलिजा गुरुङले संचालनमा ल्याउनु भएको हो ।

Facebook Comments