• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विराट कोहलीकाे अर्धशतक




दाङ। आईसीसी एकदिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत फाइनल खेलमा भारतका लागि विराट कोहलीको अर्धशतक पुरा गरेका छन्। उनले ५६ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन।

क्रिजमा विराट कोहली र केएल राहुल खेलिरहेका छन्। २७.२ ओभरको समाप्तिमा भारतले ३ विकेटको क्षतिमा १४३ रन बनाउँदा विराट ५१ रन र केएल ३४ रन बनाएर खेलिरहेका छन्।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले ११ ओभरभित्रै महत्वपूर्ण तीन विकेट गुमाएको थियो। भारतले ओपनरद्वय कप्तान रोहित शर्मा, शुभम गिल र श्रेयस लैयरको विकेट गुमाएको हो।

Facebook Comments