• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा नयाँ हिमाली कृषि परियोजना सुरु गर्ने प्रधानमन्त्रीको घोषणा (भिडियोसहित)




प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वमा नयाँ हिमाली कृषि परियोजना सुरु गर्ने घोषणा गर्नुभएको छ । केही समयअघि भएको चीन भ्रमणमा क्रममा हिमाली जिल्लामा नयाँ कृषि परियोजना लागु गर्ने सहमति भएको उल्लेख गर्दै उहाँले मैकोटमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै एउटा परियोजना रुकुमपूर्वमा पनि लागु गर्ने घोषणा गर्नुभएको हो ।

Facebook Comments