प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वमा नयाँ हिमाली कृषि परियोजना सुरु गर्ने घोषणा गर्नुभएको छ । केही समयअघि भएको चीन भ्रमणमा क्रममा हिमाली जिल्लामा नयाँ कृषि परियोजना लागु गर्ने सहमति भएको उल्लेख गर्दै उहाँले मैकोटमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै एउटा परियोजना रुकुमपूर्वमा पनि लागु गर्ने घोषणा गर्नुभएको हो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।