• ७ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीभित्र रहेका क्रिकेट क्लब नवीकरण गर्न अनुरोध




दाङ । बंगलाचुली क्रिकेट विकास समन्वय समितिले एक विज्ञाप्ति निकालेर बंगलाचुलीभित्र रहेका सम्पूर्ण क्रिकेट क्लवहरु दर्ता नभएकाहरुलाई दर्ता गर्न र दर्ता भएकोका क्लवलाई नवीकरण गर्न अनुरोध गरेको छ ।

यहि कार्तिक २० गते सम्म दर्ता नविकरण गर्न अनुरोध गर्दै नयाँ दर्ता गर्नका लागि १ हजार र नविकरण गर्नका लागि ६ सय शुल्क लाग्ने समेत उक्त विज्ञप्तीमा उल्लेख रहेको छ ।

उक्त विज्ञप्तीमा बंगलाचुली क्रिकेट विकास समन्वय समितिमा दर्ता नविकरण नभएका क्रिकेट क्लवलाई समन्वय समितिबाट हुने सम्पूर्ण प्रतियोगितामा सहभागिता हुनबाट वन्चित हुने समेत समन्वय समितिका अध्यक्ष हिमााल महरा र सचिव मधुसुदन गिरीको हस्ताक्षर रहेको विज्ञप्तिमा जानकारी गराएको छ ।

Facebook Comments