• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उत्खनन् रोकिएपछि पुरिदैछन् रुकुमपूर्वका तामाखानी




बालाराम शेर्पाली

भौगोलिक रुपमा विकट भए पनि प्राकृतिक स्रोत साधन, खुनिज पदार्थ र सम्पदाको हिसाबले भमे गाउँपालिका सम्पन्न छ।

तामाखानीको नियमितउत्खनन्, उपयोग भइरहेको भए अहिले यहाँका
बासिन्दा रोजगारीको खोजीमा भौतारिन् पर्ने थिएन। अहिले यहाँका वासिन्दा रोजगारीको लागि विदेशसम्मको यात्रा तय गर्न बाध्य छन्। विगतमा तामाखानीमा लामो समय काम गरेका अनुभवीकामदारहरु पनि काम नपाउने अवस्थामा छन्।

आफ्नो जीवनको सम्पूर्ण समय तामाखानीमै कामगरेका यहाँका ज्येष्ठ नागरिकहरू हेर्दा हेदैं खानीहरु लोप हुने अवस्थामा पुगेको देख्दा खिन्न भएको बताउने गरेका छन।

भूमे गाउँपालिकाकाे झुम्लावाङ, सेराबाड लगायतका विभिन्न ठाउँमा वर्षोंदेखि चलेका तामाखानीहरु ४०वर्षयता बन्द अवस्थामा छन्। बन्द भएका तामाखानीहरू उपयोग र संरक्षण नहृंँदा लोप हुने अवस्थामै पुरगेका छन्। भूमे गाउँपालिकाको अमूल्य
सम्पत्तिमा रुपमा रहेका तामाखानीहरू संरक्षण र उपयोग नहैंदा लोप हने अवस्थामें पुर्नु दुर्भाग्यपूर्ण विषय हो।

तामाखानीहरुको सज्ञालन गरेर स्थानीय
तहको आम्दानी वृद्धि गर्न र स्थानीयलाई स्वरोजगार बनाउन स्थानीय सरकारले पहलकदमी बढ़ाउन ढ़िलाइ गर्ुदैन। गाउँपालिकाकाे विभिन्न ठाउंमा रहेका तामाखानीहरुको उत्खनन् रोकिन्का साथेै उपयोग र संरक्षण नहुदा पुरिन थालेका छन्। उपयोग र उत्खनन् नहुँदा भूमे गाउँपालिका वड़ा नं. ५ सेराबाड र वडा ने ३ को झुम्लाबाडमा रहेका तामा खानी पुर्रिंदे गएका हुन्।

वि.सं. २०४० सालसम्म पहाडभित्र सुरुड
खनेर त्यहां रहेको धात् निकाल्ने गरे पनि स्थानियले विस्तारै बसाइसराइ गर्न थालेका छन्। खानी सन्चालनमा आए आर्थिक विकास हने भुमे गाउँपालिका-५ सेरावाङका जितवहादुर बुढ़ा वताउन् हन्छ। स्रोत र साधनमा आफ्नो गाउँपालिका धनी भए पनि उत्खननमा आफुहरुलाई वच्ित गरेका कारण केही गर्न नसकिएको उहाँको भनाइ हछ। लोप हुन थालेको
तामाखानी उत्खनन् भए युवाहरुको विदेशको पलायन केही रोकिने उहाँको आसा छ। संरक्षण र व्यवस्थापन नगर्दा अहिले तामाखानी पुरिदै गएको स्थानीयवासीहरुको भनाइ छ। जंगलको बीचमा पहाडभित्र रहेका खानीमा धातु
निकाल्नका लागि प्रयोग गरिएका खानी अहिले परिन थालेका छन्। तामाखानी लोप हुन थालेपछि स्थानीयवासी चिन्तित बनेका छन्।

खानी खोस्रेर जीविकोपाजन गदै आएका
झुम्लावाडका मगर समुदाय खानी बन्द भएपछि स्थानीय नागरिकहरु कुनै बेला आफूहरुले गाउंकै खानीवाट तामाको धातु निकालेको सम्झिन् छन्। झुम्लावाङका धैरे स्थानीयले तामाखानीमा काम गरेर जीविकोपार्जन गरेका थिए। त्यो अहिले कथाजस्तै बनेको स्थानीय बताउन् हन्छ। स्थानीयवासीको जीविकापार्जनको माध्याम बनेको तामाखानी अहिले खण्डहर बनेको छ।

आफनो गाउँं ठाउँलाई समद्ध बनाउन र यहाँका बासिन्दालाई फेरि आफ्नै गाउ ठाउँमा रोजगार बनाई गाउँको विकासमा योगदान गर्न तामाखानीहरु सञ्चालन गर्न् आवश्यक रहेकाे छ। त्यसका
लागि स्थानीय सरकारको तदारुकता र पहलकदमी
भएमा प्रदेश र संघीय सरकारसँंगै दाताहरुले लगानी
गर्न वातावरण बन्न सक्छ। यसतर्फ स्थानीय सरकार,
जनप्रतिनिधिहरुले बेलैमा सोच्नु जरुरी रहेकाे छ।

Facebook Comments