• २८ चैत्र २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराही-१५ वडाबाट विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश




घोराही । घोराही -१५ नम्बर वडाबाट विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

पार्टी  पूर्वी दाङले बिहीबार घोराहीको झिंगौरामा आयोजना गरेको  मृतक आफन्तहरुको स्मृति  दिवसको अवसरमा आयोजित स्मृतिसभा कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी  श्याम विक, श्याम नेपाली, राजेश हमाल नेपाली, प्रेम विक, कृष्ण विक लगायत नेकपामा प्रवेश गरेका हुन्  ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङकी इञ्चार्ज सम्झना सीले उनीहरूलाई टीका लगाएर पार्टी स्वागत गरेकी थिइन् ।

Facebook Comments