• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्यानको केन्द्रीय सदस्यमा दाङका प्रदीप निर्विरोध निर्वाचित




घोराही । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय सदस्यमा दाङका प्रदीप मज्गैँया निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौंमा जारी महाधिवेशनमा लुम्बिनी प्रदेशबाट मज्गैंयाको मात्रै उम्मेदवारी दर्ता भएको छ ।

अन्य प्रदेशबाट दुई दुई जनाको उम्मेदवारी दर्ता हुँदा लुम्बिनी प्रदेशबाट प्रदीपको मात्रै उम्मेदवारी दर्ता भएको हो ।

यसैगरी कर्णाली प्रदेशबाट श्रीधर केसी पनि निर्विरोध निर्वाचित भएका छन् ।

उनी जिल्ला क्रिकेट संघ दाङका वर्तमान अध्यक्ष पनि हुन् ।

Facebook Comments