• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अट्वारीका अबसरमा मेयर चौधरीद्वारा शुभकामना




घोराही । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले अट्वारी पर्वको अबसरमा सम्पूर्ण थारु समुदाय र आम नगरबासीहरुलाई शुभकामना दिनुभएको छ ।

मेयर चौधरीले आईतबार आज परेको अट्वारी पर्वको शुभकामना दिदै सामाजिक र साँस्कृतीक परम्परा बोकेको पर्वलाई हर्षउल्लासका साथ मनाउन अपिल गर्नुभएको छ । यस पर्वको अबसरमा आईतबार नगर मातहतका सबै निकायहरुमा सार्वजनिक विदा दिईएको छ । साथै यस्ता पर्वले सबैमा आत्मियता, भाईचारा, सद्भाव र शान्ति कायम गर्नमा प्रेरित गर्ने अपेक्षा गर्नुभएको छ ।

नगरले थारु भाषाको उत्थान र जगर्ने गर्न सरकारी कामकाजीको भाषा बनाएको, थारु भाषाको कक्षागत पढाई हुन लागेको र कला संस्कृती संरक्षणमा लगानी गर्दै आएको समेत शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । सबैको लक्ष्य भनेको संबृद्धिको भएकाले विकासको पक्षमा हातेमालो गर्न समेत आग्रह गर्नुभएको छ ।

Facebook Comments