• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अट्वारी पर्वमा दाङसहित तीन जिल्लामा सार्वजनिक बिदा




दाङ । लुम्बिनी प्रदेश सरकारले अट्वारी पर्वमा आइतबार दाङसहित बाँके र बर्दिया गरी तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारले थारु समुदायको अट्वारी पर्वको अवसरमा भदौ ३१ गते आइतबार दाङसहित बाँके र बर्दियामा  सर्वजनिक बिदा दिने निर्णय गरेको हो  ।

लुम्बिनी प्रदेश सरकारको गृहमन्त्रालयले   बिहीबार सार्वजनिक बिदा सम्बन्धी एक सूचना जारी गर्दै  प्रदेशका दाङ, बाँके र बर्दियाका सम्बधित समुदायहरुमा अट्वारी पर्वको सार्वजनिक बिदा दिइएको जनाएको छ ।

प्रदेश सरकार मन्त्रीपरिषद्को २०७९ चैत १७ गतेको निर्णयअनुसार बिदा दिइएको अधिकृत माधव शार्माले हास्ताक्षरित गरेको  सूचनामा उल्लेख छ ।

Facebook Comments