• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अट्वारी पर्वमा सार्वजनिक बिदा दिने घोराही उपमहानगरको निर्णय




घोराही । घोराही उपमहानगरपालिकाले अट्वारी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

उपमहानगरले थारु समुदायको अट्वारी पर्वको अवसरमा भदौ ३१ गते आइतबार सार्वजनिक बिदा दिने भएको हो ।

उपमहानगरको भदौ २६ गते मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले सो पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

अट्वारी पर्वको दिन घोराही उपमहानगरपालिका र उपमहानगरपालिका अन्तर्गत रहेका सबै कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयहरुमा समेत सार्वजनिक बिदा दिने निर्णय भएको उपमहानगरले जनाएको छ ।

Facebook Comments