• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी) दाङले दुई महिने विद्यार्थी जागरण अभियान सञ्चालन गर्ने




दाङ । अखिल (क्रान्तिकारी) दाङको पाचौंपूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बैठकले नेकपा माओवादी केन्द्रले सन्चालन गरेको ३ महिने अभियानसँगै जोडिएर  २  महिने विद्यार्थी जागरण अभियान सन्चालन गर्ने निर्णय गरेको छ ।

अभियान सन्चालनका लागि क्याम्पसस्तरीय अभियान कमान्ड खटाएको अखिल (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महराले जानकारी दिनुभएको छ ।

अभियान अन्तरगत पहिलो चरणको १ महिनामा क्याम्पस /कलेज सम्मेलन गर्ने र दोश्रो चरणमा दशै वटै पालिका सम्मेलन गरिने उहाँले बताउनुभएको छ । जसका लागि जिल्ला संयोजकसहित कार्यालय सदस्यहरुको क्याम्पस तहमा कमान्डको जिम्मा दिइएको छ  । जस अन्तरगत
१. गिरबहादुर महरा
-ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया
– अम्बिकेस्वरी क्याम्पस घोराही
– मेट्रो कलेज तुल्सिपुर
– कृष्ण सेन प्राबिधिक शिक्षालय घोराही

२. हिमाल महरा
– देउखुरी बहुमुखी क्याम्पस लमही
-पद्मोदय क्याम्पस घोराही
– मार्क कलेज घोराही

३. डिभाइड शर्मा
– राप्ती बबई क्याम्पस तुल्सिपुर
– जनता क्याम्पस  गढवा
– दाङ भ्याली कलेज घोराही
-भिक्टोरिया कलेज घोराही

४. गोबिन्द मल्ल
– महेन्द्र बहुमुखी क्याम्पस घोराही
– राप्ती शिक्षा क्याम्पस घोराही
– राप्ती इन्जिनियरिङ कलेज घोराही

५. रामचन्द्र बुढा मगर
– सिद्द पृथ्वी क्याम्पस श्रीगाउँ
– ज्ञानदीप कलेज तुल्सिपुर
-सेन्टर मावी तुल्सिपुर

६. हिरालाल ओली
– पुरन्धारा क्याम्पस हापुरे
– कलेज अफ लाइफ साइन्स तुल्सिपुर
– गुरु जजुर मावी तुल्सिपुर

७. भरत भुसाल
– स्पान कलेज घोराही
– स्वर्णिम कलेज लमही
– पृथु टेक्निकल कलेज लमही

८. गणेश पौडेल
– केन्द्रिय आयुर्बेद बिद्यापिठ बेलझुन्डी
– ज्ञानसिन्धु कलेज नारायणपुर
– मा .वि. सिमसुन्दरपिर शान्तिनगर
-गोरखा कलेज तुल्सिपुर

९. झकेन्द्र परियार
– रझेना टेक्निकल कलेज
– मदन भन्डारी टेक्निकल कलेज
– जयशेर मा.वि. रावतगाउँ

१०. प्रशान्त पोख्रेल
– पद्मोदय कलेज घोराही (CTEVT)
– सरस्वती मा. वि. काठेकोहल

११. विकास लम्साल
– बाल बिकास मा.वि. घोराही
– गोरक्ष रत्ननाथ मा. वि. चौघेरा

११. बिनोद कुमार सोनि
-राप्ती प्राबिधिक शिक्षालय

१२. जेनि शर्मा ढकाल
-सिद्दरत्ननाथ मा.वि. नारायणपुर
– जनकल्याण मा.वि. दुधरास

१३. विष्णु गोराथोकी
-गोग्ली टेक्निकल कलेह गोग्ली

१४. मधुसुदन गिरी
– सुधा मा.वि. झेल्नेटा

साथै पालिका तहका मावि तहसम्म पालिका संयोजक हरुको नेतृत्वमा अभियान सन्चालन हुनेछ ।

संगठनका गतिविधिलाई प्रभाबकारी बनाउनका बिकास लम्सालको संयोजकत्वमा  IT बिभाग गठन गरिएको छ ।जसको सदस्यहरुमा गणेश पौडेल , बिष्णु गोराथोकी , प्रसान्त पोख्रेल र बिनोद कुमार सोनि रहनु भएको छ ।

क्रान्तिकारी दाङका संयोजक गिरबहादुर महराको अध्यक्षता एवं  नेकपा माओवादी केन्द्र दाङका सचिब विश्वराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकमा अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य जंग रोका , केन्द्रिय सदस्य एबम जिल्ला इन्चार्ज विन्दु खड्का , लुम्बिनी प्रदेशको समिति सचिवालय सदस्य प्रतीक अधिकारी , संस्कृत विश्वविद्यालय रास्ट्रीय समिती प्रमुख सचिब अभय प्रताब चौबे , लुम्बिनी प्रदेश सदस्य सुशिला घर्तिमगर र इशा ओलिले प्रशिक्षण मन्तब्य राख्नु भएको भएको थियो ।

Facebook Comments