• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिर्जु अधिकारी र प्रकाश कटुवालको स्वरमा “तीज आयो स्वामी राजा” बोलको गित सार्बजनिक (भिडियो सहित)




दाङ ।नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तिजका गितहरु बजारमा सार्बजनिक हुने क्रम जारी छ । यसैबीच चर्चित गायिका सिर्जु अधिकारी र प्रकाश कटुवालको स्वरमा “तीज आयो स्वामी राजा” बोलको गित सार्बजनिक भएको छ ।

प्रकाश कटुवालको लय तथा शब्द सिर्जना तयार भएको यस गीतको म्युजिक भिडियोमा प्रकाश कटुवाल, आरुषी मगर, समिक्षा छेत्री, ममता राना, रिया खड्का, बिनोद लामा, प्रकाश सोनी,नवराज काप्री, रति खड्का, भरत श्रेष्ठ र शंकर परियार जस्ता कलाकारहरुको आकर्षक अभिनय देख्न सकिन्छ । बिक्रम चौहान द्वारा निर्देशित भिडियोलाई छायांकन राम के सी ले गरेका हुन् भने सम्पादन लक्ष्मण चौहानले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई प्रकाश कटुवाल अफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Facebook Comments