• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा रुख ढल्दा घरमा क्षति




घोराही । अविरल बर्षाको कारणले बंगलाचुलीमा रुख ढल्दा एक घर पुर्णरुपमा क्षति भएको छ ।

शनिवार राती पानीसँगै ढलेको रुखले बंगलाचुली वडा नम्बर ७ निवासी गिरा देबि सोति मगरको घरमा क्षति पुगेको हो ।

ढलेको रुखले घरको टिनको छानासहित ताल समेत भत्किएको छ भने मानवीय क्षती नभएको स्थानीयबासी पुरन सोति मगरले जानकारी दिएका छन् ।

स्थान सोतिका अनुसार गिरा देबि सोति मगरको श्रीमान गोकर्ण बहादुर सोतिको गत बर्ष मिर्गौला रोगका कारण निधन भएको थियो भने परिवारको अवस्था एकदम नाजुक रहेको छ ।

Facebook Comments