• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनीका अर्थमन्त्रीद्वारा गैरिघाट नादेवी मन्दिरमा वृक्षारोपण




शान्तिनगर । शान्तिनगर गाउँपालिका वडा नम्बर ७ स्थित कोमल गडि गैरिघाट नादेवी मन्दिरमा लुम्बिनी प्रदेशका अर्थमन्त्री युवा नेता धनबहादुर मास्की (राजेश)ले वृक्षारोपण गरेका छन् । विभिन्न जातका बिरुवा रोपिएको हो ।

शान्तिनगर गाउँ पालिका नेकपा माओवादी केन्द्रका सचिव तथा गैरिघाट नादेवी पार्कका अध्यक्ष पिमलाल वलीको समन्वयमा वृक्षारोपण गरेको हो। ४ बिगा जग्गामा वृक्षारोपण गरिएको छ ।

Facebook Comments