• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङको पत्रे खोलामा बगेका वृद्ध मृत फेला




घोराही । दाङमा खोलाले बगाएर बेपत्ता हुनुभएका ६४ वर्षीय वृद्धको शव फेला परेको छ ।

पत्रे खोलाले बगाउँदा बेपत्ता हुनुभएका घोराही उपमहानगरपालिका–११ निवासी ६४ बर्षीय तिलकराम विकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार आइतवार विहान करिव साढे ८ बजेतिर घर नजिकै रहेको पत्रे खोलाले बगाउँदा बेपत्ता हुनुभएको थियो । प्रहरी नायव उपरिक्षक गौतमले भन्नुभयो,‘घरमा शौचालय नभएका कारण दिशा गर्न खोला गएको समयमा विक बग्नुभएका विक दिउँसो मृत अवस्थामा भेटिनुभएको छ ।’

उहाँका अनुसार शव घोराही उपमहानगरपालिका–९ तेघरास्थीत हापुर खोलामा जंगलमा घोप्टो परेको अवस्थामा फेला परेको थियो ।

 

Facebook Comments