• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पाको त्रिवेणीमा बस दुर्घटना




घोराही । रोल्पाको त्रिवेणीमा बस दुर्घटना भएको छ । शहीमार्ग अन्तर्गत बागमाराबाट दाङ घोराही आउँदै गरेको ना ५ ख २६१२ नम्बरको यात्रुबहाक बस त्रिवेणी गाउँपालिका–७ तिलाको  ऋिचिमा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय होलेरी रोल्पाले बस सडकबाट १ सय मिटर तल खसेको जानकारी दिएको छ । दुर्घटनामा मृत्यु भएको भन्ने खबर भएपनि कति भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकाहरुको उद्धार कार्य चलिरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Facebook Comments