• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा लाठीले हानेर छोराले गरे आफ्नै आमाको हत्या




सल्यान । सल्यानमा लाठीले हानेर छोराले आफ्नै आमाको हत्या गरेका छ्न् । जिल्लाको शारदा नगरपालिका वडा न.- १३ माथिल्लो सल्यान चौरमा लाठीले हानेर छोराले आमाको हत्या गरेका छन्। अन्दाजी २३ वर्षीय नविन भण्डारीले आमा ४८ वर्षीय शारदा भण्डारीको हत्या गरेका हुन्।

मंगलबार बिहान ४ बजेतिर सुत्ने कोठामा गई उनले लाठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हत्या गर्ने नबिनलाई प्रहरीले नियन्त्रणमा लिई आवस्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments