• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चित्रकला प्रतियोगितामा गोरखा बोर्डिङ प्रथम




घोराही । घोराही नगर प्याव्सन आयोजनामा भएको अन्तर विद्यालय चित्रकला प्रतियोतामा गोरखा बोर्डिङ प्रथम भएको छ ।
बार्षिक क्यालेन्डर अनुसार प्रत्येक बर्ष आयोजना गरीने चित्रकला प्रतियोगितामा गोरखा बोर्डिङकि छात्रा बिन्जु पुन प्रथम भएकी हुन भने जन ज्योति बिद्या मन्दिर घोराहीकी छात्रा एलिसा वली दोस्रो स्थान हासिल गर्न सफल भएकी छिन यसै गरी भ्यालि टप बोडिङ स्कुल घोराहीकी समृद्धि चौधरी तेस्रो स्थानमा पर्न सफल भएकी छिन भने गोरखा बोर्डिङ स्कुल घोराहिका छात्र आर्यन खड्का चौथो स्थानमा पर्न सफल भएका हुन ।
 चित्रकला प्रतियोगितामा प्रथम ,दोस्रो ,तेस्रो तथा चौथो स्थान हासिल गर्न सफल बिद्यार्थिहरुलाई क्रमसः नगद १०००, ७००, ५०० र ३०० सहित प्रमाण पत्रले पुरस्कृत गरीएको हो । पढाई संगै अतिरीक्त कृयाकलापमा पनि बिद्यार्थिहरुलाई प्रोत्साहन दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरीएको प्याव्सन घोराही नगर कमिटिले बताएको छ ।
प्रतियोगिता गुरुकुल एकेडेमीको प्रांगनमा भएको थियो भने घोराही उपमहानगरपालीका भित्रका करी २० बढि बिद्यालयको सहभागिता रहेको थियो ।
Facebook Comments