• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘माईत जाने हो’ बोलको तीज गीत सार्बजनिक




घोराही । हिन्दु नेपाली महिलाहरुको महान चाड तीज पर्ब नजिकिदै गर्दा बजारमा नयाँनयाँ गीतहरु आउने क्रम जारी रहेको छ । सोही क्रममा प्राताप दाश र रिज्योना कार्कीको स्वर रहेको माईत जाने हो बोलको गीत सार्बजनिक भएको छ ।

उक्त गीतमा मित्र केसीको शब्द , बिष्णु तामाङ्गको संगीत र संयोजन रहेको छ । बिजय गुरुङले निर्देशन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन र मिलन बिश्वकर्माको सम्पादन गरेका हुन् । गीतमा बिजय गुरुङ , सुबोधा श्रेष्ठ, बिना राउत , आभा थापा लगायतको अभिनय गरेका छन् ।

Facebook Comments