दाङ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ ।
आयोगको साउन १० को निर्णय अनुसार कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले आजदेखि भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने छ ।
त्यस्तै दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ। आवेदन अनलाइनबाट दिन सकिने आयोगले जनाएको छ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
