• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सुनको मूल्य तोलामा १ लाख १३ हजार नाघ्यो




घोराही । नेपालमा सुनचाँदीको मूल्य बढ्दै गएको छ । बुधबार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार एक सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले वृद्धि हुँदै एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Facebook Comments