• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मृतक नेपालीको परिवारलाई साथीभाई कल्याणबाट आर्थिक सहयोग




घोराही । घोराहीमा भएको निजी सवारी साधनका धनीहरुको समहू साथी भाइ कल्याणले अस्पतालमा उपचारको क्रममा मृत्यु भएका आक्रोश नेपालको परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

केही दिन अघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घोराही उपमहानगरपालिका वडा नम्वर ३ निवासी ११ बर्षीय बालक आक्रोस नेपालीको उपचारका क्रममा मृत्यु भएपछि साथीभाइ कल्याणले मृतकको परिवारलाई ११ हजार १ एक सय पचाँस रुपौया सहयोग गरेका हुन् ।

सोमबार आर्थिक सहयोग संकलन समितिको संयोजक रामप्रसाद भुसाललाई हस्तातरण गरिएको समूहका सचिव श्रीधर भुषालले बताए ।

मृतक परिवारलाइ काजकिरिया गर्न र आमालाई केही राहत होस् भनी साथी भाइ कल्याण समूहमा आवद्ध सदस्यहरुले रकम संकलन गरि सहयोग गरेको समूहको अध्यक्ष गुरुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

Facebook Comments