• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमिका र सुनिताको वास्तविक टिपिकल मौलिक तिज गीत सार्बजनिक




दाङ । चर्चित गायिका भूमिका गिरी र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको  यसपालिको वास्तविक मौलिक  “उजेली जुनेली ” बोलको गीत आइतबार सार्वजनिक भएको छ।


अहिले यतिबेलाको समयमा मनसुनसंगै तिजका गितहरु घर घरमा बजिरहेका सुन्न सकिन्छ ।  तीजका गीतहरु बजारमा सार्बजनिक हुने क्रम जारिनै छन्।

गायिका भूमिका गिरी र सुनिता बुढा क्षेत्रीको सुमधुर आवाजमा  नेत्र अर्यालको शब्द सिर्जनामा खेम सेन्चुरीको लय संगितमा भूमिका गिरी र सुनिता बुढा क्षेत्रीको उजेली जुनेली तिज गीत बजारमा सार्बजनिक भयको छ।

स्मृति तिलिल्सीना गुरुआमाको निर्देशनमा भुमिका गिरी, पुजन घिमिरे र दीप सागरको अभिनयमा भूमिका गिरीकै आधिकारिक युटुब च्यानलबाट सार्बजनिक भयको छ।

 

Facebook Comments