• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीको सार्वजनिक सुनुवाइ कार्यक्रम स्थगित




घोराही । रोल्पाको रुन्टीगढी गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम स्थगित गरिएको छ ।

रुन्टीगढी–४ का वडाध्यक्ष टंकबहादुर पुनको आज बुधबार उपचारको क्रममा निधन भएपछि पालिको सार्वजनिक सुनुवाइ कार्यक्रम अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिएको हो ।

रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीले बुधबार एक सूचना जारी गर्दै रुन्टीगढी गाउँपालिका– ४ का वडाध्यक्ष टंकबहादुर पुनको आज असायिक निधन भएको हुँदा भोलि अर्थात असार २८ गते बिहीबार तय गरेको गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम अर्काे सूचना नहुँदासम्मका लागि स्थगित भएको जानकरी दिए ।

यस्तो, छ गाउँपालिकाले जारी गरेको सूचना:

 

 

 

Facebook Comments