• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उपचारको क्रममा वडा अध्यक्ष पुनको निधन




घोराही । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टंकबहादुर पुनको निधन भएको छ । बिरामी भएका ४१ वर्षीय वडाध्यक्ष पुनको उपचारको क्रममा बुधबार निधन भएको हो ।

वडाध्यक्ष पुन मंगलबार एक्कासी बिरामी भएपछि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याइएको थियो ।

सामान्य बिरामी भएका पुनले स्थानीय स्वास्थ्य संस्थामा उपचार गराई औषधी सेवन गरिरहेको परिवारले जनाएका छन् ।

पुन गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Facebook Comments