• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घर्तीको सम्झनामा युवाहरूद्वारा बृहत् रक्तदान




तुलसीपुर । जनयुद्धमा राज्यद्वारा बेपत्ता बनाइनुभएका रेशम घर्ती, समाजसेवी हरी घर्ती र अखिल नेपाल शिक्षक संगठन तुलसीपुरका सल्लाहकार शरण घर्तीकी ममतामयी आमा आइती घर्तीको सम्झनामा बृहत् रक्तदान गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) दाङका युवा नेता विष्णु चौधरीको संयोजनमा ३५ जना युवाहरूले रक्तदान गरेका हुन् । युवाहरू घर्तीकै निवास तुलसीपुर १९ बाँसगडीमा गएर रक्तदान गरेका थिए ।
रक्तदानमा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नं १६, १७, १८ र १९ नं वडाका युवाहरू सहभागी भएका थिए । रक्तदानको सहजीकरण नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र तुलसीपुरले गरेको थियो ।
Facebook Comments