• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
डोटीमा विषालु च्याउ खाँदा ११ जना बिरामी




डडेल्धुरा । विषालु च्याउ खाँदा डोटीमा एकै गाउँका ११ जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना बिरामी भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार विषालु च्याउ खाएर बिरामी भएका सबैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेका छ ।

शनिबार साँझ जंगली विषालु च्याउ खाएर बिरामी परेको बताइएको छ । डडेल्धुरा अस्पतालका अनुसार बिरामी सबैको उपचार भइरहेको छ ।उनीहरूको अवस्था मध्यम छ ।

Facebook Comments