• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
श्रीकृष्ण बमको संगीत रहेको नयाँ गीत “अब तिम्लाई कहा छोडम्ला ”ले चर्चा बटुल्दै (भिडियोसहित)




काठमाडौं । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले पनि नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् । यसै क्रममा नयाँ गीत “अब तिम्लाई कहा छोडम्ला ” सार्वजनिक भएको छ । जसमा श्रीकृष्ण बम मल्लको शब्द,संगीत छ ।

गितमा स्वरूपराज आचार्य,सत्यराज आचार्य र जिना रसाईलीको स्वर सुन्न सकिन्छ । कृष्ण बिकेको एरेन्ज,गरेको गितलाई श्यामस्वीट रसाईलिले ध्वनि सम्पादनको काम गरेका छन् । मल्लका यस अघिका डाडाघरे साईली, निरमाया ठुली,बरपिपलु, धरोधर्म बिध्यानाश ,लगायत थुप्रै गितहरु चर्चित छन् ।

२ दाजुभाई सत्य(स्वरूपको युटुब च्यानलबाट सार्वजनिक गरिएको यस गीतको अडियो र भिडियो दुवै पक्ष बलियो भएको कारण गितले सार्बजनिक भएको २ दिनमै निकै राम्रो चर्चा बटुलेको छ ।

शिब बिकको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा सौरभ लामाको छायांकन, बिकाश ज्ञवालीको सम्पादन रहेको छ । भिडियोमा अभिनेता सुनिल थापा,अभिनेत्रि सर्मिला मल्ल ,रामचन्द्र अधिकारी ,नायक पुष्प खड्का,कृण्ण सुनार,नायिका बर्षा राउत लगायतले अभिनय गरेका छन् ।

Facebook Comments