• ७ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आयरल्यान्डविरुद्ध नेपाल टस हारेर ब्याटिङमा




आइसिसी विश्वकप छनोटको सातौं स्थानको लागि नेपाल र टेस्ट टोली आयरल्यान्ड भिड्दैछन् ।
ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा  आयरल्यान्डले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको छ ।
 नेपालले ओडिआईमा आयरल्यान्डसँग पहिलो पटक खेल्न लागेको हो । पहिलो भेटमै नेपाल आयरल्यान्डलाई हराउन चाहन्छ ।
सुपर सिक्सबाट बाहिरिएका दुबै टोलीबीचको आजको विजेता सातौं र  पराजित आठौं स्थानमा रहेर विश्वकप छनोट अन्त्य गर्नेछन् ।
Facebook Comments