• २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही नगर खेलकुद विकास समितिको सदस्यमा विष्ट मनोनित




दाङ । घोराही उपमहानगरपालिका नगर खेलकुद विकास समितिको सदस्यमा सुनिता विष्टलाई मनोनयन गरेको छ ।
घोराही उपमहानगरपालिका–१७ निवासी विष्टलाई घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले आज शुक्रवार नगर खेलकुद विकास समितिको सदस्यमा मनोनयन गरेका हुन ।
घोराही उपमहानगरपालिकाको नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७९ को दफा ३ को उपदफा (१) बमोजिम समितिको सदस्यमा मनोनयन गरिएको नगर प्रमुख नरुलाल चौधरीद्वारा हस्ताक्षेरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।May be an image of ticket stub and text that says "फोन-फ्याक्स ०८२-५६०१६२, ५६०२४३, ५६१२६८, ५६०७००, घोराही उपडमेहानगारपालिका गरपालिका नगर कार्यपालिकाको कार्यालय घोराही दाड लुम्विनी प्रदेश, नेपाल प.सं.०७९/०६० च.नं. ध8560 www. ghorahimun.gov.np .gov.np मिति: २०५० ०३ ੧५ विषय: नगर खेलकुद विकास समितिको सदस्यमा मनोनयन गरिएको सम्बन्धमा। श्री सुनिता विष्ट, घोराही उपमहानगरपालिका वडा नं. १७ घोराही उपमहानगरपालिकाको नगर खेलकुद विकास समिति सडचालन कार्यविधि २०७९को दफा ३को उपदफा 1) बमोजिमको नगर खेलकुद विकास समितिमा खण्ड (ग) बमोजिम नगरकार्यपालिकावाट मनोनित सदस्यमा तपाईलाई मनोनयन गरीएको व्यहोरा अनुरोध छ। dhatiolkh नरुलाल चौधरी नगर प्रमुख"
लामो समयदेखि तेक्वान्दो खेलकुद क्षेत्रमा संक्रिय रहेकी विष्टले दाङ र नेपालको प्रतिनिधित्व गरि स्वदेश तथा विदेशका थुप्रै प्रतियोगितामा सहभागिता जनाएकी छिन ।
Facebook Comments